Need Help ?
Call: +977-057527105
  • शिक्षा विकास निर्देशनालय, प्रदेश नं. ३ हेटाैडा, नेपाल ।

क्षेत्रीय शिक्षा निर्देशक

चन्द्रप्रसाद लुइटेल
(का.मु. निर्देशक)

का.मु.निर्देशक

थप हेर्नुहोस

स्वागत छ, शिक्षा विकास निर्देशनालय, प्रदेश नं. ३ हेटाैडा!!!

परिचय 

क्षेत्रीय विकासको अवधारणालाई मुर्र्तरुप दिन, विकासका लागि  साधन र श्रोतको समानुपातिक वितरण गरी शिक्षित, सु-संस्कृत, समुन्नत तथा गतिशील समाजको स्थापना र विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले विशेषगरी विद्यालय शिक्षाको विकास, विस्तार र गुणस्तर सुधारका लागि मार्ग प्रशस्त गर्न क्षेत्रीय प्रशासनको अवधारणानुसार वि.स.२०२८ सालपश्चात् क्षेत्रीय शिक्षा निर्देशनालयको स्थापना गरिएको हो । 
क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चलको प्रमुख उद्देश्य आफ्नो क्षेत्रभित्र सञ्चालित कार्यक्रमहरूलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु गराउनु तथा विषयगत केन्द्री्रय निकायसँगको समन्वय र समीपमा रही आफ्नो क्षेत्र अर्न्तर्गतका जिल्ला शिक्षा कार्यालयहरु, स्रोतकेन्द्रहरू र विद्यालयहरू तथा सम्बन्धित जिल्लाका विद्यालय शिक्षा विकास र सुधारसँग सम्बन्धित साझेदार सरकारी तथा गैरसरकारी निकायहरुसँग प्रत्यक्ष वा परोक्ष सर्म्पर्क, समन्वय र सहकार्यमा अपेक्षित लक्ष्य हासिल गर्न प्राविधिक र प

थप हेर्नुहोस